Advertisement Banner
Advertisement Banner

२८ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

ओलीको झर्कोपछि पाइला फिर्ता

१५ सोमबार , पौष २०८११३ दिन अगाडि

ओलीको झर्कोपछि पाइला फिर्ता

उक्साउने किन ? आउने भए सल्लाह गरेर आए भैगयो भनेर अध्यक्ष ओली झर्केपछि एमाले अध्यक्ष बन्न पाइला उचालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पाइला रोकिएको छ । नेता ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरूङ, गोकुल पोखरेललगायतका शीर्ष नेताहरू  भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका थिए ।
मितिनी गाउँ पुगेकी विद्या भण्डारीले भनेकी छिन्– ओलीले जस्तो रातभर बस्न, समय दिन सक्दिन ।
ओलीका निकटस्थ शंकर पोखरेल, विष्णु रिमाल बिरोधमा छन् ।