Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

ओली झन कठोर

१५ सोमबार , पौष २०८११९ दिन अगाडि

ओली झन कठोर

०७७ सालमा पार्टीको कारवाहीमा परेका ओलीले भनेका थिए– ‘यस्ता कारबाही सीपी मैनाली र राधाकृष्ण मैनालीले पनि मलाई ०२८ सालमा गरेका थिए । यस्ता कारबाहीको अर्थ छैन ।’ तिनै ओलीले भ्रष्टाचारमा डामिएका मिनबहादुर गुरूङसँग पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिएको विषयमा आलोचना गर्ने भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारवाही गरेका छन् । यो कारवाहीको अर्थ भोलिभोलि देखिएला ।
प्रश्न छ– एमालेभित्र आन्तरिक लोकतन्त्र छैन । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारी राजनीतिमा आउने हल्ला निस्तेज पार्न कारवाही गरिएको हुनसक्छ । अध्यक्ष ओलीले आलोचना गर्नेप्रति कठोर बनेको सन्देश दिएका छन् ।