Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

सभापति को ?

१५ सोमबार , पौष २०८१५ महिना अगाडि

सभापति को ?

अर्कोसाल कांग्रेस महाधिवेशन हुनेछ, सभापतिको उमेदवारमा शेखर, सशांक, प्रकाशमान सिंह र गगन थापा प्रचारमा जुटेका छन् । पार्टीमा देउवाको होल्ड भएकाले देउवाको समर्थन कसलाई अत्तोपत्तो छैन ।
विधान संशोधन भयो भने देउवा नै सभापति हुनेछन् भन्छन्, प्रकाशशरण महत । शेखरलाई सशांकको समर्थन होला, प्रकाशमान देउवा निकट छन् । शेखरलाई कमजोर पार्न देउवाले गगन च्यापेका हुन् कि ? देउवाको चाल बुझ्न मुस्किल छ ।