Advertisement Banner
Advertisement Banner

०९ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अन्तमा पुच्छरमा हात

१५ सोमबार , पौष २०८१एक बर्ष अगाडि

अन्तमा पुच्छरमा हात

वामदेव गौतम अन्तमा सबै छाडी पुच्छरमा हात राख्न पुगेका छन् । उनलाई एमालेले वास्ता गरेन । कुनै जिम्मेवारी दिएन । हार खाएर राजनीति गर्ने चस्का नमरेका वामदेव गौतम नेकपा स अर्थात् माधव कुमार नेपालको शरणमा पुगेका छन्, अब उनले नेकपा स लाई कुन उचाइमा पु¥याउने हुन् भनिदैछ ।