Advertisement Banner
Advertisement Banner

०३ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पूर्वराजा ज्ञानेन्द्र शाह हजार बुद्धको शरणमा

११ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह हजार बुद्धको शरणमा

मंसिर ७ गते लुम्बिनी पुगेर बुद्धको पूजाआजा ध्यान गर्नुभएको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको उद्घाटन कार्यक्रममा सहभागी हुँदै पूजाआजा गर्नुभएका राजालाई बुद्ध गुरूहरूले विशेष स्वागत, अभिषेक र बुद्ध परम्पराअनुसार सम्मान गरेका थिए । मङ्सिर ४ गतेदेखि एक हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ ।