Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रकृति दोहनले बिपत, रोक्ने कसले ?

०५ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रकृति दोहनले बिपत, रोक्ने कसले ?

यसपालीको अतिवर्षा, बाढीपहिरोले जनजीवन बिपतमा प¥यो । बालबृद्धा, युवामा समेत अतिरोगव्याधि बढ्यो । मेलम्ची, रोसी र नख्खु खोलाले समेत उत्पात मच्चायो । प्राकृतिक दोहन– क्रसर र खानी अनियन्त्रित हुँदा कतिसम्म हुँदोरहेछ भन्ने पनि देखियो । तैपनि न सरकार सचेत छ, न अधिवक्ताहरू मुद्दा हाल्छन्, कठै नेपाल ।