Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

आर्यघाटमा मृत्यु उत्सव !

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

आर्यघाटमा मृत्यु उत्सव !

मान्छे मर्दा उत्सव । यस्तो दृश्य पशुपति आर्यघाटमा देखियो ।  मृतकको शव अगाडि राखेर पशुपति आर्यघाटमा यसरी नाच्दै, गाउँदै रमाएको पनि देखियो । डेथ सेलिब्रेसन, मृत्यु उत्सव रे । यो आधुनिक सभ्यता हो कि मानवीय संवदेनहीनता, समाजको संस्कृतिमाथि प्रहार हो ? मृत्यु उत्सव मनाउनेहरूले भोलि भोलि सामाजिक मर्यादा नाघेर उत्सव नमनाउलान् भन्न सकिन्न । तर कोही बोल्दैनन् किन ?