Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अपर मुस्ताङमा पर्यटकहरू

०६ मंगलबार , कार्तिक २०८११५ घण्टा अगाडि

अपर मुस्ताङमा पर्यटकहरू

अपर मुस्ताङमा ९ महिनामा एक लाख पर्यटक भित्रिएका छन् । मुस्ताङ– अन्य कुनै स्थानभन्दा बढी पर्यटन आकर्षणको केन्द्र बनेको छ । मुस्ताङ् नै पर्यटकको रोजाइमा किन प¥यो ? यो अहं प्रश्न हो । मुस्ताङमा कूटनीतिज्ञ र पर्यटकको भीड जहिले पनि लाग्छ । चीनसँग सीमा जोडिएको ८ हजार ४ सय मिटरको उचाइमा थोराङ–ला पास, मुक्तीनाथ मन्दिर, कागबेनी, कोराला सीमा, लोमान्थाङ, सिञ्जा जोङ गुफा, जोम्सोम, धुम्बा ताल, थिनी, मार्फा र लेटमा पर्यटकहरूको चासो छ ।