Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

उत्तर दक्षिण बढ्दो तनाव

२९ मंगलबार , आश्विन २०८१एक दिन अगाडि

उत्तर दक्षिण बढ्दो तनाव

अन्तर कोरियाली सडकहरु जो प्रयोगमा छैनन्, उत्तर कोरियाले नष्ट गर्न लाग्यो भनेर दक्षिण कोरियाले ठूलै स्वरमा मुद्दा उछालेको छ । दक्षिण कोरिया भन्छ– यस्ता संकेतहरु देखिएका छन् । उत्तर कोरियाले आफ्नो क्षेत्रमा ड्रो उडाएको आरोप लगाएको दक्षिण कोरियाले तनाव बढेको जनाएको छ ।
दक्षिण कोरिया भन्छ– उत्तरु कोरिया सम्बन्ध तोड्न चाहन्छ । उत्तरले प्रमुख शत्रु मानेको र एकीकरणको लामो उद्देश्य त्याग्न दबाब सिर्जना गरेको छ । वरिष्ठ अधिकारी किम यो जोङले दक्षिण कोरियाली सेनालाई उपहास उडाएकी छिन् । उत्तर कोरियाले भने आफ्नो शान्ति, समृद्धि, विकास र राष्ट्रिय स्वाधीनतामा ध्यान दिएको उत्तरका स्रोतहरुले बताएका छन् ।