Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रचण्डको दूत दिल्लीमा

२३ बुधबार , आश्विन २०८१एक बर्ष अगाडि

प्रचण्डको दूत दिल्लीमा

प्रमुख प्रतिपक्षी प्रचण्डको दूतका रुपमा माओवादी नेतृत्व पम्फा भुसाल दिलली पुगेकी छिन् । पम्फा किन दिल्ली उडिन्, कसकसलाई भेट्छिन् र उद्देश्य के हो स्पष्ट छैन ।
तर अकस्मात सत्ताबाट बाहिरिनु परेको र कांग्रेस एमालेलाई मिलाउने काम किन भयो, कसरी यो गठबन्धन तोड्ने भन्ने बारेमा प्रचण्डको छटपटी बढ्दो देखिन्छ ।
यसैवीच प्रचण्डले दुई कुरा खुलासा गरेका छन् ।
पहिलो आगामी उपचुनाव एक्लै लड्ने ।
दोस्रो बालेन साहलाई कार्यकारी राष्ट्रपति बन्न तैयार हुन गरेको आग्रह ।
यी दुबै विषय सत्ताबाट बाहिरिनुको तोडको रुपमा विश्लेषण भइरहेको छ ।