Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भ्रमण सकेर फर्कनुभो पूर्वराजा

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

भ्रमण सकेर फर्कनुभो पूर्वराजा

काठमाण्डु – ४ दिनको भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किनुभएको छ । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार भुटान प्रस्थान गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानका राजा र परिवारले भव्य स्वागत गरेका थिए । पूर्वराजा शाहले दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेको थाहा भएको छ । यो भ्रमणका बारेमा अनेक राजनीतिक अर्थ लगाउनेहरुको कमी छैन । यद्यपि भुटान र नेपालका राजपरिवारले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । पूर्वराजा छोरी प्रेरणा, भतिजी सितास्मासहित सहयोगीहरूका साथ भ्रमणमा निस्कनु भएको थियो ।
यो भ्रमणको राजनीतिक सत्यता केही समयपछि सार्वजनिक हुने अर्थ विश्लेषकहरुले लगाइरहेका छन् ।