Advertisement Banner
Advertisement Banner

२७ बुधबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

बालमन्दिर लुट्नेको भएन खोजी

०८ मंगलबार , आश्विन २०८१२ बर्ष अगाडि

बालमन्दिर लुट्नेको भएन खोजी

बाल मन्दिरका जग्गामा भूमाफियाको रगरगी चल्यो, कतिले निजी बनाए, कतिले बिक्री बितरण गरे, कतिले कब्जा जमाए । बालमन्दिरको जग्गामा ठूला होटल पनि बनेका छन् । तर सबै यथार्थ थाहा पाएर पनि राज्यले छानबिन गरेन । छानबिन गर्नुपर्ने परिवारलाई मन्त्री बनाएपछि त समस्यै सफाचट पारियो ।