Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुटिन र किम- रुसलाई सघाउने

०६ बुधबार , असार २०८१४ महिना अगाडि

पुटिन र किम- रुसलाई सघाउने

असार ५, नर्थ कोरिया भ्रमणमा गएका रुस र कोरियाका नेतावीच भएको २ घण्टा लामो वार्तामा कोरियाले युक्रेनमाथिको रुसी आक्रमणको समर्थन मात्र गरेन, रुसलाई दिन सकिने सबै प्रकारका सहयोग गने सहमति भएको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीचको यो सहमतिले विश्वलाई तरङ्गि पारेको छ ।
भ्लादिमिर पुटिन बुधवार उत्तर कोरिया उत्रिँदा भब्य स्वागत गरिएको थियो ।

किम जोङ्ग उनले वार्तापछि यूक्रेनमा रूसको अक्रमणको समर्थन गरेका छन् । रूसी एजेन्सी इन्टरफ्याक्सको एक रिपोर्ट अनुसार उनले उत्तर कोरियाको उद्धेश्य रुससँग रणनीतिक सहयोगलाई अझै बलियो बनाउनु थियो, जुन सफल भएको छ ।
२४ वर्षपछि रूसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । उनी सन् २००० मा पहिलो पटक राष्ट्रपति हुँदा उत्तर कोरिया पुगेका थिए ।
समाचार अनुसार दुबै मुलुकले व्यापक रणनीतिक साझेदारी र सम्झौतामा गरेका छन् ।