Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शन

०९ बुधबार , जेठ २०८१२ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शन

सहकारीको रकम अपचलनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले मंगलवार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनबिरुद्ध विरोध जनाएको हो । विरोध प्रदर्शनमा भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनकारीले राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग गरेका थिए ।