Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आज मन्त्रिपरिषद्को बैठक बस्दै

२० बिहिबार , बैशाख २०८११६ दिन अगाडि

आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको बताईएको छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो ।

सरकारले हिउँदे अधिवेशन वैशाख २५ को लागि बोलाउने तयारी गरेको छ । यता जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो ।