Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राजा र ७ पार्टीवीचको ५ बुदे सम्झौता

१९ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

राजा र ७ पार्टीवीचको ५ बुदे सम्झौता

२०६३ बैशाख ११ गते ७ दल र श्री ५ ज्ञानेन्द्रवीच भएको ५ बुँदे सहमति–
१. परिवर्तन बि.सं. २०४७ सालको संविधानलाई टेकेर गर्ने ।
२. बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने ,
३. बहुदलीय व्यवस्था कायम राखने ।
४. संवैधानिक राजतन्त्र युगयुगसम्म कायम रहने ।
५. यी सबै सहमति एकअर्कामा कायम रहने र इमान्दारिताको साथ कार्यान्वयन गर्ने ।