Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

हुलासको मुस्ताङ् म्याक्स

१६ शुक्रबार , चैत्र २०८०४ महिना अगाडि

हुलासको मुस्ताङ् म्याक्स

२०६८ सालमा प्रधानमन्त्री बनेका डा.बाबुराम भट्टराईले नेपालमै बनेको हुलासले बनाएको मुस्ताङ् म्याक्स चढे । डा.बाबुराम हुलासको गाडीको रोलमोडल नै बेनका थिए । केही गाडीहरू केही कार्यालयहरूले खरिद पनि गरे ।
प्रधानमन्त्रीका रूपमा डा.बाबुराम भट्टराईल्े राष्ट्रपति भवन छिर्दा मुस्ताङ म्याक्स गाडी चढेर गएका थिए । तर सपथग्रहण सकिनासाथ बाहिरिंदा अध्याधुनिक स्कारपिओ गाडी चढेर निस्किएका थिए । प्रधानमन्त्री हुन्जेल अर्थात मुस्ताङम्याक्स १८ महिना १८ दिन प्रधानमन्त्री बनेका बाबुरामले निकै बिकाइदिए ।
तर, बाबुराम सरकार ढल्यो, मुस्ताङ म्याक्स पनि थन्कियो । अव कुन नेता अथवा कुन मन्त्रीले चढ्लान् मुस्ताङ् म्याक्स नेपालमा बेनको गाडी ?