Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

कीर्तिपुरेको नाक काटिएको प्रसङ्ग

२७ सोमबार , पौष २०७२१० बर्ष अगाडि

शौरभ
सन १७६६ मा कीर्तिपुरको जनसंख्या हुन आउँछ २ हजार २ सय ५० मात्र। अब बृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउँछ एक चौथाइ अर्थात ५ सय ६० जना। ती नाकहरको तौल १७ धार्नी (करिब ८० पाउन्ड) थियो। जम्मा ८६५ जनाको नाक काटिएको थियो। १७ धार्नी बराबर ८० पाउन्ड हुँदैन। ८९.७ पाउन्ड हुन्छ। एक व्यक्तिको नाकको तौल २० गथ्रामदेखि २५ थग्राम हुन्छ। २५ ग्राम नै मानों, १ धार्नी बराबर २.४ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४०.७ किलोग्राम नाक हुन आउँछ। जसको अर्थ हो १६२७ जनाको नाक काटियो। यो ८६५ को करिब दोब्बर छ। यसलाई भनिन्छ, ढाँटेको कुरा काटे पनि मिल्दैन।
बुद्धिनारायण श्रेष्ठको टिप्पणी– पृथ्वीनारायण शाहको सकारात्मक तथा नकारात्मक पाटो जेजस्तो भनिएको छ, देखिएको छ, बुझिएको छ, सुनिएको भए तापनि अंग्रज फिरंगीविरुद्ध छरिएरर हेका हिमाली राज्यलार्य एकतावद्ध गर्ने अभियान उनले सुरु नगरेको भए अहिले हाम्रोदेश नेपाल हामी नेपाली भएर रहने थिएनौं भन्ने कुराचाहिं शाश्वत सत्य हो। यो सत्य सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।