Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ज्यानको मूल्य १० लाख !!!

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

ज्यानको मूल्य १० लाख !!!

काठमाडौं । राज्य दमनमा मान्छे मा¥यो, १० लाख क्षतिपूर्ति दियो, छानबिनको नाटक रच्यो, घटना सामसुम पा¥यो, सकियो । सत्ताको यो खेल निरन्तर चलिरहेको छ । यस्तो लोकतन्त्रको चालाबाट आमनागरिक आजीत भइसकेका छन् ।
सामाजिक सञ्जालमा आक्रोश पोख्नेहरूले लेखेका छन्– भोलि 
िललितपुर बालकुमारीमा यस्ता होनहार सुजन रावतसहितका २ युवा मारिए । यिनले राज्यसँग कोरिया जाने परीक्षामा सामेल हुनपाऊँ भन्ने माग राखेका थिए, यिनले राज्यसत्ता पल्टाउन खोजेका थिएनन् । यिनको हत्या भयोे ।
प्रहरी प्रतिवेदनअनुसार ठूलो घटना नहोस् भनेर गोली प्रहार गरिएको भन्ने रहेको छ । सरकारले छानबिन समिति बनाएर मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । प्रहरी, प्रशासन र मन्त्रीका पिएसओलाई निलम्बन गरिएको छ ।
यो घटनाले ठूलै राजनीतिक दुर्घटना निम्त्याउला कि विषयान्तर गर्न मन्त्री हेरफेर गरेर टालटुल पारिएला ? भन्ने जिज्ञासा विश्लेषकहरूको छ ।