Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रास्वपाको यो बिबादित प्रदर्शन

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

रास्वपाको यो बिबादित प्रदर्शन

रास्वपाको यो बिबादित प्रदर्शनले सनसनीकोरिया जाने परीक्षामा सामेल हुनपाऊँ भन्ने युवाहरूको प्रदर्शनमा २ होनहार युवा मारिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले गरेको यो व्यानर प्रदर्शन राजनीतिक, कूटनीतिक र सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्रीज्यू, १७०००ं२ भयो त! अझै कति ??? टिआरसी विधेयकलाई पास गर्न माओवादी, कांग्रेस, एमालेका नेतात्रय प्रचण्ड, देउवा र ओलीले सहमति गरेका छन् । यसैवीच ग्वार्कोमा यो हत्याकाण्ड मच्चियो । गोली हान्ने आदेश दिनेअधिकारीहरू निलम्बित भएका छन् । छानबिन आयोगको कुरा छ । मृतकका परिवारलाई १० लाख दिने सरकारले निर्णय गरेको छ । तर सरकारको आलोचना यो हदसम्म बढेको छ । नेतृत्व तहमा रहेकाहरू कोही पनि  सीमामा बसेका छैनन् । बेपत्ता र मेलमिलापको संक्रमणकालीन न्याय फेरि बलबलिने वातावरण बन्दैछ ।