Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कम्युनिष्ट मारिएको बगैंचा यस्तो

०५ मंगलबार , मंसिर २०८०३ बर्ष अगाडि

कम्युनिष्ट मारिएको बगैंचा यस्तो

इतिहास साक्षी हो, शिक्षा पनि हो । इतिहास मेटेर मेटिन्न ।
१९५४ मा ईरानी कम्यनिष्ट पार्टीका महासचिब डा.मोहम्मद मोसादेकले सम्पूर्ण मतदानको ९५ प्रतिशत मतदानबाट बिजयहासिल गरेर ईरानको प्रथम प्रधानमन्त्री भएका थिए तर पश्चिमा शक्तिको पूर्ण सहयोगर हस्तक्षेपमा डा.मोहम्मद मोदेकलाई सेैनिक शक्तिद्वारा अपदस्त गरी रजा शाहा पहल्वीलाई सत्तासीन बनाइयोर अर्को ३० बर्ष सत्तासीन गराइयो । त्यसपछि राजतन्त्र इतिहास बन्यो ।
१९८० को दशकमा फ्रेन्चको सहयोगमा इरान फेरी इस्लामिक गणतन्त्र घोषित भयो । इरानमा कम्यनिष्टहरूलाई सामुहिक  हत्या गरेर दबाइयो, जुन स्थानमा कम्यनिष्टहरूलाई दबाइयो । त्यस ठाउँको नाम हालरोज गार्डेनले प्रख्यात छ । कम्युनिष्ट विरोधीहरूमात्र होइन, ईरानी इतिहास जान्न चाहनेहरू यो रोज गार्डेनमा उत्सुकतापूर्वक जाने गर्छन् । नेपालीहरू यो गार्डेनबारे चर्चा गर्दैनन् ।