Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भाइटीकाको साइत बिहान १० बजेर ५१ मीनेटमा

२१ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

भाइटीकाको साइत बिहान १० बजेर ५१ मीनेटमा

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहारको विशेष दिन भाइटीकाको साइत सार्वजनिक भएको छ । यहि कात्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मीनेटमा भाइटीकाको साइत सार्वजनिक गरिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारको भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मीनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णित वि.सं.२०८० सालको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार दिवा १०ः५१ बजे रहेको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलद्वारा जारी सूचनामा भनिएको छ ।