Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कानुनव्यवस्थामा प्रश्न

१६ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

कानुनव्यवस्थामा प्रश्न

प्रेम सागर पौडेल,
नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - - -
– २९ जना न्यायाधीशको लागि २०० जना वकिलले परीक्षा दिएकोमा मात्र १ जना पास रे ! अनि फेल भएकालाई पनि न्यायाधीशमा नियुक्ति दिइयो । यो कस्तो खाले लोकतान्त्रिक परीक्षा र नियुक्ति प्रणाली होला ?
– अब एकजना आफताव आलम ले आममाफी पाए गणतन्त्र सफल हुन्थ्यो, त्यो दिन आउन किन ढिला ?
इमानदारका विषयमा एउटा नीतिकथा ! 
जंगलमा आगो लागिरहेको थियो । एउटा भँगेराले आफ्नो ठुँडमा पानी ल्याउँदै आगलागि भएको ठाउँमा पोख्ने कामलाई निरन्तरता दिइरहेको थियो । यो दृश्य देखेर अन्य चराचुरूङ्गी र जनावरहरू रीसले आक्रोशित हुँदै भँगेरालाई गाली गरिरहेका थिए । उक्त भँगेराले आफ्नो कामलाई निरन्तरता दिइरह्यो र जवाफ दिंदै भन्योः मलाई थाहा छ कि यो जंगलमा लागेको आगो निभाउन म एक्लै सक्दिनँ । यद्यपि मैले आफ्नो ईमानदारीता, भूमि अर्थात आफ्नो थलोप्रति अन्तिमसम्म पनि सक्दो योगदान दिइरहेको र भूमिका निर्वाह गरेको इतिहासमा नाम लेखाउन यस्तो दुस्साहस गरिरहेको छु । ता कि, भविष्यका सन्ततिले सबै गद्दार रहेनछन्, कमसेकम एकजना त आफ्नो भूमिप्रति ईमानदार रहेछ भनेर थाहा पाउनेछन् ।