Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ललिता निवास प्रकरण फुस्सा भो

१२ शुक्रबार , आश्विन २०८०एक बर्ष अगाडि

ललिता निवास प्रकरण फुस्सा भो

काठमाडौं । निकै सनसनी फैलिएको ललिता निवास प्रकरण फुस्सा भयो । जुन दिन नक्कली टिकिन्छा गुठी काण्डलगायतका निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपाललाई बयान लिएको बहानामा साक्षीमा सिमित गरियो त्यसै दिन ललिता निवास प्रकरण फुस्सा भयो भन्ने आँकलन गरिएको थियो । ह्वेलमाछा छानबिनमा पर्ने भए भन्ने चर्चा बढेको थियो, बिस्तारै बिस्तारै सत्ताधारीले ह्वेललाई सानो माछा बनाइदिए ।
छानबिन रिपोर्ट र त्यसपछि ममुद्दा दर्ता र थुनछेक बहसमा पुग्दा चिस्सिएको यो प्रकरण फैसला हुँदासम्म सतहबाटै हराउने पक्का छ भन्ने विश्लेषण हुँदैछ ।