Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मेची सीमास्तम्भको कन्तबिजोग

२७ बुधबार , भाद्र २०८०३ बर्ष अगाडि

मेची सीमास्तम्भको कन्तबिजोग

बरिष्ठ पत्रकार तीर्थ कोइरालाको अध्ययन । झापाको मेचिनगर नगरपालिका बाहुनडाँगी स्थित नेपाल भारत सिमानामा रहेको सीमा स्तम्भ लामो समयदेखि यसरी क्षतबिक्षत अवस्थामा छ । संसदमा र सरकारमा राष्ट्रको चिन्ता हुन्छ, राष्ट्रको सीमा स्तम्भको यस्तो कन्तबिजोगप्रति गृहको समेत ध्यान गएको छैन ।