Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

भारतले नेपाललाई छिमेकी सम्झेन

२७ बुधबार , भाद्र २०८०३ बर्ष अगाडि

भारतले नेपाललाई छिमेकी सम्झेन

अमेरिकी राष्ट्रपतिसमेत सहभागी भएर भारतले जी २० सम्मेलन भव्यताका साथ सम्पन्न ग¥यो । यो सम्मेलनमा बंगलादेशलाई समेत सहभागी गराइयो तर नेपालसँग विशेष सम्बन्ध छ भन्ने भारतले निम्तो दिएन । १० दलीय गठबन्धन सरकारको कुटनीतिक असक्षमता यही घटनाबाट समेत प्रष्ट भएन र ?