Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मेजर जनरल बन्दै

२७ बुधबार , भाद्र २०८०१० महिना अगाडि

मेजर जनरल बन्दै

२०७६ भदौ ३१ मा पूर्वलडाकु महासेनानीको दर्ज्यानीबाट हाल सहायक रथी रहेका यमबहादुर अधिकारीको पदावधि के होला ? भन्ने प्रश्न उठेको छ ।
प्रचण्ड सरकारले एकचोटीका लागि भनिए पनि विशेष निर्णय गरेर जनमुक्ति सेनाका पूर्वलडाकु कमाण्डरलाई नेपाली सेनाको मेजर जनरलको विशेष पद सिर्जना गरेर बढुवा गर्ने तैयारी भइरहेको चर्चा सुनिएको छ । रक्षा मन्त्रालयका स्रोतका अनुसार सोही पदमा पदावधि थप्ने गृहकार्य भइरहेको छ । पूर्व निर्णय उल्ट्याउने वा नयाँ पद सिर्जना गर्ने ? आन्तरिक छलफल भइरहेको छ । स्मरणीय छ, अनमिनले प्रमाणिकरण गरेका १९ हजारमा १४ सय नेपाली सेनामा समायोजन गरिएको थियो ।