Advertisement Banner
Advertisement Banner

११ बिहिबार, आश्विन २०८०7th August 2023, 2:55:59 pm

मानार्थ विद्यावारिधि पाउने डा.सर्वपल्ली राधाकृष्णन्

१२ मंगलबार , भाद्र २०८०एक महिना अगाडि

मानार्थ विद्यावारिधि पाउने डा.सर्वपल्ली राधाकृष्णन्

हरि मञ्जुश्रीको खोज - -
नेपालबाट मानार्थ विद्यावारिधि पाउने पहिलो विदेशी डा.सर्वपल्ली राधाकृष्णन् हुन् । हरि मञ्जुश्रीले सार्वजनिक गरेको जानकारी अनुसार– नेपालको पहिलो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि २०१९ सालमा त्यस विश्वविद्यालयबाट पहिलोपटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको रहेछ । नेपालको भ्रमण गर्न आएका इन्डियाका तत्कालीन राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनलाई त्यो उपाधि दिइएको रहेछ । यसरी नेपालबाट मानार्थ विद्यावारिधि उपाधि पाउने उहाँ नै पहिलो व्यक्तित्व हुनुहुँदो रहेछ ।