Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फाइलमै हरायो दोस्रो चक्रपथ

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

फाइलमै हरायो दोस्रो चक्रपथ

    चीनले सित्तैमा बनाइदिन खोजेको राजधानीको दोस्रो चरणको चक्रपथ फाइलमै हराएको छ । यातायात र शक्तिशालीहरूले दोस्रो चक्रपथको नक्सा सार्वजनिक नहुँदै चक्रपथका दायाँवायाँ सस्तोमा जग्गा किनेका थिए, जसका जग्गा सडकमा पर्ने हुन्, तिनलाई उचित क्षतिपूर्ति नदिने षडयन्त्र समेत गरे । जसका कारण यो योजना यतिबिघ्न गिजोलियो कि फाइलमै सिमित हुनपुगेको छ ।
    यद्यपि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिट्टै सुरू हुने सस्तो भाषणबाजी गरेका छन् । दशकौंदेखि फाइलमा थन्किएको यो योजना सुरू हुने कुनै लक्ष्यण छैन ।
स्मरणीय छ, अन्तर्राष्ट्रिय सभाहल जहाँ संसद चलिरहेको छ र दोस्रो रिङ्रोड राजा वीरेन्द्रलाई चीनले उपहारमा बनाइदिने भनेको थियो । षडयन्त्र धरै भयो ।