Advertisement Banner
Advertisement Banner

१२ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

प्रचण्डलाई कमल थापाको प्रश्न

०५ मंगलबार , भाद्र २०८०३ बर्ष अगाडि

प्रचण्डलाई कमल थापाको प्रश्न

प्रचण्डजी, तपाईंले जनयुद्ध शुरुगर्दा पेश गरेको मागको बुँदा ४ मा ‘गोरखा भर्तीकेन्द्र रद्द गरिनुपर्छ’ भन्ने छ । भर्तीकेन्द्र बन्द त परै जाओस् तपाई प्रम भएको बेला युद्धरत रुस र युक्रेनका साथै अन्य देशका सेनामा अवैधढंगले नेपालीहरु काम गरिरहेका छन् । तपाईं के हेर्दै हुनुहुन्छ ?