Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजावादीमा चेत छैन

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

राजावादीमा चेत छैन

काठमाडौं । संस्कृतीविद डा. जगमान गुरुङले राजतन्त्र नफर्किनुमा जनतालाई दोष दिनुभएको छ । गुरुङको कथन छ– नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र आउन सक्छ । अर्थात्, २०६५ सालमा राजतन्त्रको उन्मुलनपछि जनतामा चेत नखुलेकै कारण राजतन्त्र नफर्किएको प्रष्ट पार्नुभएको छ । हुन पनि राजतन्त्रवादी संघसंस्था, पार्टीहरु ६ दर्जन भन्दा बढी छन्, सबै मौसमअनुसारको आन्दोलन गर्छन्, तात्छन् सेलाउँछन् । हिन्दुवादी र राजतन्त्रवादीको चरित्र यस्तै छ ।
यो सबै देखेर भोगेर गुरुङले भन्नुभएको हो– राजतन्त्र चाहिने भए चेत खुल्नुप¥यो ।