Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१० अर्बको बिजुली बिक्री, १९ अर्वको खरिद

२६ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

१० अर्बको बिजुली बिक्री, १९ अर्वको खरिद

काठमाडौं । यो हो नि सरकारको विजुली विक्रीको हल्लाखल्लाको यथार्थ । गत वर्ष १० अर्ब ४५ करोडको नेपालले विजुली बेचेछ, १९ अर्व ४४ करोडको बिजुली खरिद गरेछ भारतबाट । यति हुँदा पनि विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङ सहभागी भएकै कार्यक्रममा झ्याप्प बत्ती जाँदा, अन्धकार भएपछि कूलमान असिन पसिन भएको दृश्य पनि देखियो ।
ब्यापार घाटा बिजुली बेच्दा पनि नेपालले बेहोर्नुपरेको छ ।
किन हो कुन्नी आजकल झ्याप्प जाने, झ्वाट्ट आउने रोगले नेपालको बिजुलीले तिरीमिरी देखाइरहेको छ ।
यद्यपि प्राधिकरणका अनुसार सञ्चित नाफा दुई वर्षमा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको छ ।