Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपराष्ट्रपतिपछि प्रधानमन्त्री चीन जाने

२६ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

उपराष्ट्रपतिपछि प्रधानमन्त्री चीन जाने

काठमाडौं । प्रम प्रचण्ड चीन जाने मिति तय नभए पनि परराष्ट्रले होमवर्क थालिसकेको छ । यस अघि नै उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन जाने भएका छन् । उपराष्ट्रपति साउन २९ मै जाने तय भइसकेको छ ।
बहानाका लागि उपराष्ट्रपति सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुनेछन् । यो फेयर साउन ३१ देखि ३ गतेसम्म चीनको कुनमिङ सहरमा आयोजना हुँदैछ ।
केही व्यापारी, उद्यमी र उच्चकर्मचारी यो भ्रमणमा सहभागी हुनेछन् । यो भ्रमण प्रम प्रचण्डको भ्रमणका लागि तैयारी भ्रमण भन्दा पनि हुन्छ भन्छन् विश्लेषकरु । उपराष्ट्रपतिमार्फत प्रधानमन्त्रीले के के सन्देश ल्याउनेछन्, ती सन्देशका आधारमा प्रम प्रचण्डको भ्रमणको कार्यसूची तैयार हुने विज्ञले बताए ।