Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतको जस्तै चीनको भाइब्रान्ट भिलेज

१९ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

भारतको जस्तै चीनको भाइब्रान्ट भिलेज

 दार्चुलाको गुन्जीलगायतका लिम्पियाधुरा क्षेत्रमा भारतको केन्द्रीय सरकारकै बजेटमा २ वर्षदेखि ‘भाइब्रान्ट भिलेज’ आयोजना लागू गरेर काम गरिरहेको छ । यही मोडलमा चीनले उत्तरी नाकाका गाउँहरूमा ‘भाइब्रान्ट भिलेज’ मोडल आयोजना लागू गरेको छ । नेपालका लागि चीनका राजदूत चेन सोङ ट्टिरमा लेख्छन्– जुलाई २५, चीन–दक्षिण एसियाली देश गरिबी निवारण तथा विकास सहयोग केन्द्रद्वारा नेपाल र दक्षिण एसियामा पहिलो “भाइब्रन्ट भिलेज” मोडेल परियोजनाको उद्घाटन जुलाई २४ मा सिन्धुपाल्चोकको कुघिण्डेमा भएको थियो, जसले गरिबी निवारण र ग्रामीण विकासको नयाँ अध्याय खोलेको थियो ।