Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल रूझेको, चीनले बुझेको

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

नेपाल रूझेको, चीनले बुझेको

अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पत्नीलाई श्रद्धाञ्जली दिनेदेखि शीर्ष नेताहरूले एमसीसी कार्यान्वयन गर्न र देखिएका अवरोध हटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएपछि कृतज्ञता व्यक्त गरेर फर्केका हुन् । अर्को महिना एमसीसी कार्यान्वयनको साइत छोप्ने दिन एमसीसी पदाधिकारी नेपाल आउनेछन् ।
डोनाल्ड लुको तारन्तारको नेपाल भ्रमणको उद्देश्य नेपाली नेताहरूलाई ४ थरि निर्देशन दिएर गएको बुझाइ चीनको छ । चीन निकट स्रोत भन्छ– लुले एमसीसी विवादरहित रूपमा कायान्वयन हुनुपर्छ, नयाँ परियोजनाको तैयारी, लामो समयदेखि रोकिएको एसपीपी समझदारी हुनुपर्छ र नेपालमा रहेका तिब्बती शरणार्थीहरूको हक, अधिकारको संरक्षण हुनुपर्छ ।