Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बागमती दायाँ हरियाली, बायाँं फोहरै फोहर

०७ आइतबार , श्रावण २०८०एक बर्ष अगाडि

बागमती दायाँ हरियाली, बायाँं फोहरै फोहर

काठमाडौं । बागमती पारी ललितपुरतिरको कोरिडोर व्यवस्थित, हरियाली । बागमती वारी, काठमाडौंतिरको भाग फोहरै फोहर । मेयर बालेन साहले अव्यवस्थित बस्ती र सार्वजनिक जग्गा खाली गराउन खोज्दा माओवादी पार्टीका मन्त्री नारायणकाजी श्रेष्ठले असहयोग गरे । फलतः बागमती करिडोर सफा हुनसकेन । कारण बागमती वारीको किनारमा आओवादीले आफ्ना भोटरलाई राखेको छ । कतिपय त राजधानीमा घर भएका पनि छन्, कतिपयले करिडोर घर बनाएर ाभडामा पनि लगाएका छन् । हुँदा खाने होइन, हुनेखानेहरु बढीको बस्ती हो यो ।

ललितपुरतिरको किनारमा युएन पार्क पनि छ । हरियाली र व्यवस्थित भएका कारण आवतजावत बढी छ । तर काठमाडौंतिरको बागमती किनार अस्थव्यस्त छ । सुकुम्वासीका नाममा केही सुकुम्वासी र अधिकांश हुकुमवासीको बस्ती भएका कारण तिनलाई कडा ठानिएका मेयर बालेन साहले समेत हटाउन सकेनन् । कठै राजधानी ।