Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संसदलाई चीनको ८ विद्युतीय गाडी उपहार

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

संसदलाई चीनको ८ विद्युतीय गाडी उपहार

काठमाडौं ।  चीनले संसदलाई ३ वटा एसयूभी मोडलका र ५ वटा इ–६ मोडलका गरी ८ थान अत्याधुनिक विद्युतीय गाडी उपहारमा दिएको छ । यी गाडी पिपुल्स कांग्रेसका अध्यक्ष ली चाङ्सुले पठाएका हुन् ।

यी गाडीमा चाइना एड लेखिएकाले मेटेर पूर्व अध्यक्ष, केही नेता र वर्तमान अध्यक्षले सुविधामा पाउने तैयारी गरिएको छ ।

अचम्म त के छ भने यी गाडीको चार्जर चीनले दिएन । चार्जर स्टेशनका लागि ५० लाख बजेट माग्ने तैयारी छ । राजधानीमा चार्ज गर्न सकिन्छ, राजधानी बाहिर जाँदा कसरी चार्ज गर्ने ? इन्धनमा अनियमितता हुँदा यी गाडीले तेल खाला कि नखाला ?