Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नातीको ग्य्राजुयसन सगै राजनीति

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

नातीको ग्य्राजुयसन सगै राजनीति

काठमाडौं । पूर्वराजा गत शुक्रवार थाइलेण्ड हिडेका छन् । स्रोत भन्छ– नातीको ग्य्राजुयसनमा सहभागी हुन गएका हुन्, तर महिना दिन किन र केका लागि थाइलेण्ड बस्ने ? धेरैको उत्सुकता छ ।

थाइलेण्ड पुगेर पूर्वराजाले राजनीतिक र कूटनीतिक भेटघाट थालिसकेका छन् । थाइलेण्डबाटै पूर्वराजा अन्य मुलुकको भ्रमणमा पनि जानसक्ने, फर्कदा थाइलेण्ड भएरै फर्कने चर्चा पनि बाक्लैछ । आफ्नो जन्मदिनसमेत निर्मण निवासमा नमनाएर ललितपुरको डाँडामा पुगेर मनाएका पूर्वराजाले फर्केपछि राजतन्त्र पुनस्र्थापना गर्ने मार्ग प्रशस्त गरेरै फर्कने राजतन्त्रवादीहरूले बताएका छन् । तर राजतन्त्रवादीहरू सुतेर बसेको देख्दा लाग्छ, राजतन्त्र पुनस्र्थापना धेरै टाढाको विषय बनिसकेको छ । के होला प्रतिक्षा छ ।

पूर्वराजालाई देख्यो कि चर्का नारा लगाउने, राजतन्त्र पुनस्र्थापना गराएरै छाड्ने खालका ५ दर्जन भन्दा बढी राजतन्त्रवादी संस्थाहरू कहिले एक हुन नसकेको देख्दा राजतन्त्र फेरि फर्कला र भन्ने प्रश्न उठ्न थालिसकेको छ ।