Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आदिपुरूषले सम्वन्धमै चिसो

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

‘आदिपुरूष’ सिनेमा बन्यो, चल्यो र पैसा पनि कमायो । तर, ऐतिहासिक सत्यलाई तोडमरोड गरेर नेपालीको भावनामाथि खेलबाड गरेर बनाइएको आदिपुरूषका कारण नेपाल भारतवीचको सम्बन्धमा समेत चिसोपन बढायो ।
नेपाली बुद्धिजीवी ध्रुवहरि अधिकालेले भनेका छन्– ‘आदिपुरूष’ हेर्नलायक रहेनछ । कुरा सीताजीको जन्मस्थलबारे अन्योल सिर्जना गर्नेमा सीमित छैन । पवित्र ग्रन्थ रामायणलाई विकृत र बिटुलो बनाइएको देखें । हेपाई सहन छोडौं ।
यो फिल्म भारतमै पनि विवादित बनेको छ । नेपालमा बालेन साहले यो फिल्म चलाउन नदिने भनेपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएर ‘ीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरेको’ भनेर भ्रमित पार्ने प्रयास गरेको छ ।