Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जुन २१ देखि चीनले पोखरामा सिधा उडान गर्ने

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । भारतले एयर रुट नदिएपछि चीनको ठेकेदारले निर्माण गरेको भैरहवाको बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कसरी गर्न सकिन्छ भनेर चीनले चिन्ता गर्दै चीनको छेन्दुबाट पोखरा विमानस्थलमा सिधा उडान सुरु गर्ने तैयारी थालेको छ ।
चीनका स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष चाउ ल चील नेपालमा चीनविरोधी गतिविधिमा चासो राख्दै चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत चीनले सुछवान प्रान्तको छेन्दुदेखि काठमाडौं सुचवान र एअर चाइनाले सातामा तीन उडान गर्ने थालेको र जुन २१ देखि छेन्दुबाट हालै चिनियाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामा सीधा उडान हुने तयारी थालेको जानकारी दिएको छ ।