Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतको प्रचार, भैंसी उपहार

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

According to Indian embassy, Indian government will provide 15 murrah bufallo -d'/f{ e}+;L_ to Nepal after request made by the Nepal government.  
One of the biggest  achievements of PM Prachanda's visit to India.
काठमाडौं । भलै तल्लो अरूण, फुकेट कर्णाली, नागरिकता विधेयकसँग भैंसी साटियो, कालापानी क्षेत्रबाट बंगलादेश प्रवेश गर्ने प्रवेशद्वार पनि साटिएलान् । नेपालले किन भैंसी माग्यो, भारतले किन दियो ? यो रहस्य नै छ । ती १५ थान भैंसी कसरी नेपाल आइपुग्लान्, ती भैंसी कुन कुन किसानले पाउलान् ? त्यो आफैमा अर्को समाचार हुनसक्छ ? तर माओवादीका कार्यकर्ताहरू भैंसीको महत्व थाहा नपाउनेले बिरोध गरेका भन्दैछन्, यिनले भनिदिउन् भ्रमण र भैंसीको महत्व के कति होला ?