Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजाको शीरमा सेन्ट एड्वार्डज क्राउन

२५ सोमबार , बैशाख २०८०एक बर्ष अगाडि

महारानी एलिजाबेथले १९५३ को राज्याभिषेकमा पहिरेको सेन्ट एड्बार्डज क्राउन मे ६ का दिन राजा चार्ल्सको शीरमा सजिएको छ । बेलायतका राजापछि रानी कमिलालाई जार्ज पञ्चमकी रानी मेरीका लागि निर्माण गरिएको क्वीन मेरीज नामक ताज पहि¥याइयो । राज्याभिषेक समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचन गरेका थिए । यही समारोहमा चाल्र्स तृतीयले दायित्व पुरा गर्ने शपथ खाएका थिए । चाल्र्स मुकुट पहिरिने सातौं राजा हुन् । राज्याभिषेक हेर्नका लण्डन सडकमा नागरिकको भीडमभीडा घुइँचो लागेको थियो ।
बेलायतका प्रधानमन्त्री सुनकले भने– शुभराज्याभिषेक असाधारण राष्ट्रिय गर्वको क्षण हो । ...यो हाम्रो इतिहास, संस्कृति र परम्पराको जिवन्त अभिव्यक्ति हो ।
माओवादी नेतृत्वको सरकारले सहभागी हुन परराष्ट्रमन्त्री पठाएका थिए ।