Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यी पनि चोखा हुन् र ?

२३ शनिबार , बैशाख २०८०एक बर्ष अगाडि

काठमाडौं । महालेखा परिक्षकको रिपोर्टमा वाइडबडी जहाज खरिद काण्डमा ४ अर्ब ३५ करोडको घोटालाको सवाल छ । भुटानी शरणार्थीको प्रकरणमा ओली जोडिए, पूर्वमाओवादी बादल र रायमाझी तानिए । क्यान्टोनमेन्ट घोटालादेखि सुनकाण्डसम्म, बालुवाटार जग्गा प्रकरणदेखि अनेक भ्रष्टाचारको सुई यी दुई महारथीतिर पनि तानिएको छ । प्रचण्ड र उनका सहयोगीहरुका विरुद्धमा त अदालतमा समेत मुद्दा छन् । यसकारण यिनका फाइल खुल्ने कि नखुल्ने ?
हो, प्रचण्डले भनेका छन्– फिल्मको टेलर देखाएका छौं, सिंगो फिल्म हेर्न बाँकी छ । कहिले सार्वजनिक होला सिंगो फिल्म ? अब सबै भ्रष्टाचारीलाई कारवाही हुन्छ । पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष जो यौनकाण्ड र भ्रष्टाचारमा बदनाम थिए, उनले समेत भुटानी शरणार्थी प्रकरणमा कोही पनि बच्दैन ।