Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ठूला नेताको घमण्ड तोड्ने वीर

१८ सोमबार , बैशाख २०८०एक बर्ष अगाडि

काठमाडौं । स्वर्णिम वाग्ले र रवि लामिछाने । यी दुबै युवालाई जनताले विश्वास गरे, परिवर्तनको संवाहक माने । ठूलो मतान्तरसहितको दुबैका जीतले ठूलो अर्थ राख्छ । यो जीत परिवर्तनको सुरूआत होस्, जीतको अर्थ देखियोस् ।
यतिबेला देशैभरिका जनताको विश्वास र आशा यस्तैयस्तै देखिएको छ ।
यी दुई युवाले निष्ठा, नीति, प्रतिवद्धता, उत्तरदायित्व र चरित्र देखाउलान् ?