Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जान्न भन्थे विदेश नै गए

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं । स्वदेशमा सम्भव भएसम्म विदेश उपचारमा जान्न भन्थे, राष्ट्रपति बन्नासाथ उपचार गराउन भारत नै गए । स्वदेशका डाक्टरको प्रश्न छ– देशमै दक्ष डाक्टर हुँदाहुँदै विदेश किन जानुभयो ? आफ्नु देशको अस्पताल र डाक्टरमा विश्वास नगर्नु नेता हरुका लागि घोर लज्जाको कुरा हो । सामान्य रोगमा देशको पैसा उडाउनु अपराध हो । स्वदेशमा कुनै विशिष्ट व्यक्तिको उपचार हुनसक्दैन भने यिनले १६ वर्षे एकछत्र राज्य चलाएर गरे के ? खाली भ्रष्टाचार । लाजको पसारो ।