Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

७ महिने पार्टीविरुद्ध स्थापित १० दल

०७ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

स्वर्णिम वाग्ले, रवि लामिछाने, रमेश खरेल, यी ३ व्यक्ति तनहुँ १, चितवन २, वाराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हुन् । यिनलाई हराउन सत्ताधारी कंग्रेस, माओवादीलगायतका १० दल सम्पूर्ण आचारसंहिता उल्लंघन गर्दै लागिपरेका छन् । रवि लामिछाने सहितका यी ३ उमेदवारले जिते भने १० दलको इज्जत कहाँ पुग्ला ? यस्तै चर्चा परिचर्चा देशव्यापी रुपमा चलिरहेको छ ।