Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काण्डै काण्डले संविधानलाई खोस्टो भयो

०४ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

संविधानसभाको ८ वर्षमा अनेक काण्ड घटे । २०७२ मा संविधान जारी भएपछि पनि भ्रष्टाचार काण्डमा कमी आएन । २०७९ सालमा दोस्रो आवधिक चुनाव भयो, त्यसपछि त काण्ड झन बढ्न थाल्यो । भ्रष्टाचार काण्डका टेप सार्वजनिक हुनथाले । सभामुख कृष्णबहादुर महरा यौनकाण्ड र सरकार टिकाउन चीनसँग पैसा मागेका कुरा सार्वजनिक भए । कोरोना कालका भ्रष्टाचार र सेक्युरिटी प्रेस खरिदमा ७० करोडको काण्ड पनि सार्वनि भए । प्रधानमन्त्री, मन्त्री, सांसदका काण्ड त घटिरहेकै छन् । यहाँसम्म कि महालेखाले किटान गरेको भ्रष्टाचार काण्डमा समेत कुनै कारवाही हुनसकेन । यो अवस्था निर्मलीकरण गर्न अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन गरेर छानबिन गर्नुपर्ने आवाज उठिरहेको छ ।