Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

परिवर्तनले यस्तो एउटा विकास देखाएन

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

२०३२ सालदेखि २०६५ साल अर्थात 28 Dec 1975 to Nov 2008 सम्म चलेको त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको यो ट्रलीबस चीनको उपहार थियो । अनेक उद्योगजस्तै यो सर्वसाधारणले चढ्ने अतिआकर्षणयुक्त विद्युतीय बस सेवालाई पनि परिवर्तनले लथालिङ्ग पारिदियो । परिवर्तन त निर्माणका लागि हुनुपर्ने थियो, सुधारका लागि हुनुपथ्र्यो, परिवर्तन देश र जनताका लागि सराप पो बन्यो ।ु