Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चिनिया टोली सगरमाथा आरोहणमा

१३ सोमबार , चैत्र २०७९३ बर्ष अगाडि

काठमाडौं । नेपालमा अमेरिकी र भारतीय चलखेल व्यापक भइरहेको बेलामा चीनले १५ जनाको सगरमाथा आरोहण टिम पठाएको छ । त्यो टिमलाई पर्यटन मन्त्री सुदन किरातीले चिनियाँ लि हि को नेतृत्वको टोलीलाई आरोहणको अनुमति आफैले हस्तान्तरण गरेका छन् । साथै यो सिजनको पहिलो टोली पनि चीनकै हो, मन्त्रीले यो पहिलो टिमलाई आरोहणको सफलता मिलोस् भन्ने शुभकामना दिए । सगरमाथा आरोहणको ७० वर्षमा चीनको पहिलो टोली आएको छ । तर राजनीतिभित्रको राजनीति बुझ्नेहरु यो चिनियाँ टोली अर्थपूर्ण रहेको बताउँछन् ।