Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कलंकी सानेपा लेनको हरिबिजोग

१० शुक्रबार , चैत्र २०७९३ बर्ष अगाडि

सडक डिभिजनका प्रमुख नारायणप्रसाद भन्छन्– कलंकी सानेपासम्मको वायाँ लेनमा समस्या देखिएपछि भत्काइएको हो । हेर्दा साह्रै राम्रो र सहज बायाँ लेनमा एकाएक के समस्या देखियो ? यसबारेमा सडक विभागले केही पनि जनाएको छैन । यो लेनमा कुनै दुर्घटना पनि भएको थिएन । कतै भत्काउने, बनाउने ठेक्का प्रवन्ध र कमिशनको लोभमा भत्काइएको त होइन ?